बाह्रखरी फोटो
पाटनमा मत्या जात्राको रौनक (तस्बिरहरू)
काठमाडौं । बौद्ध धर्मावलम्बीहरूले पाटनमा मत्या जात्रा मनाएका छन् । आज बिहान सूर्य उदाउनुअगाडि सुरु हुने मत्यामा पाटनमा रहेको सबै चैत्य र मन्दिर घुम्ने गरिन्छ ।
चैत्य र मन्दिर घुने क्रममा बत्ती बालेर हिँड्ने गरिन्छ । साथै, चामलसहितका सामग्री चढाउने गरिन्छ । मत्या पर्व पाटनमा धुमधामका साथ मनाइन्छ ।
-1724253082.jpg)
-1724253081.jpg)
-1724253080.jpg)
-1724253079.jpg)
-1724253077.jpg)
-1724253078.jpg)
-1724253077.jpg)
-1724253076.jpg)
-1724253075.jpg)
-1724253074.jpg)
-1724253074.jpg)
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: बुधबार, भदौ ५, २०८१ २१:०३
प्रतिक्रिया दिनुहोस्