बाह्रखरी फोटो
पेरीभारानी ताल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ मा रहेको पेरीभरानी ताल । पर्यटकीयस्थल घोडेपानीको सहायक गन्तव्य पेरीभारानी तालमा पूजा गर्दा मनोकांक्षा पूरा हुने जनविश्वास छ । तस्बिर : सन्तोष गौतम/रासस
प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१ ०८:२३
प्रतिक्रिया दिनुहोस्