बाह्रखरी फोटो
देवघाट दर्शन

पवित्र धार्मिकस्थल देवघाटधाममा श्रावण स्नान गर्दै भक्तजन । साउनको अन्तिम सोमबार देवघाटमा स्नान गर्ने भक्तजनको भीड लागेको छ । तस्बिर : टेकराज पोखरेल/रासस ।
प्रकाशित मिति: सोमबार, साउन २८, २०८१ १०:०५
प्रतिक्रिया दिनुहोस्