बाह्रखरी फोटो
बाढीले बिजोक, जलमग्न बन्यो तरकारी बजार (तस्बिरहरू)
काठमाडौं । वर्षाले काठमाडौं उपत्यकाका नदी तथा खोलामा बाढी आएको छ । सडक, बस्ती जलमग्न बनेको छ । वाग्मती, विष्णुमती, धोबीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु, नख्खु, बल्खुलगायत नदीमा बाढी आएको छ । काठमाडौंको बल्खुमा रहेको तरकारी बजारमा बाढी पसेर जलमग्न बनेको छ । त्यस्तै, ललितपुरको लगनखेलमा रहेको तरकारी बजार पनि जलमग्न बनेको छ ।
तस्बिरहरू हेर्नोस्
-1722941867.jpg)
-1722941866.jpg)
-1722941865.jpg)
-1722941867.jpg)
-1722941868.jpg)
-1722941869.jpg)
-1722941869.jpg)
-1722941868.jpg)
-1722941868.jpg)
-1722941867.jpg)
-1722941868.jpg)
-1722941866.jpg)
-1722941866.jpg)
-1722941866.jpg)
-1722941865.jpg)
-1722941865.jpg)
-1722941865.jpg)
-1722941865.jpg)
-1722941865.jpg)
-1722941864.jpg)
-1722941864.jpg)
-1722941864.jpg)
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ १६:४५
प्रतिक्रिया दिनुहोस्
