बाह्रखरी फोटो
अरुण उपत्यका
संखुवासभाको चैनपुर नगरपालिका–११, लोहाकोटको सेल्फी डाँडाबाट देखिएको अरुण उपत्यकास्थित अरुण नदी र सभा खोला बीचमा रहेको खाँदबारी नगरपालिका–९, तुम्लिङटार क्षेत्रको मनोरम दृष्य । तस्बिर : सुजन बज्राचार्य/रासस
प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१ २३:४१
प्रतिक्रिया दिनुहोस्