राजनीति
एमाले सचिवालय बैठक सुरु
काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । बैठक हनुमानस्थानस्थित होटेल बसेरामा भइरहेको छ ।
बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक विषयमा छलफल हुने जनाइएको छ ।
प्रकाशित मिति: बिहीबार, साउन १७, २०८१ १२:४३
प्रतिक्रिया दिनुहोस्