बाह्रखरी फोटो
सौर्य एयरको विमान दुर्घटना : निरीक्षणमा प्रधानमन्त्रीदेखि मन्त्रीसम्म (तस्बिरहरू)
काठमाडौं । काठमाडौंबाट पोखरातर्फ जान लागेको सौर्य एयरको जहाज बुधबार बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ । दुर्घटनामा परेर १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गइ रन वेको पूर्वतिर रहेको स्थानमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेको जहाजका चालकको भने सकुसल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।
दुर्घटनापछि निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, पर्यटनमन्त्री बद्री पाण्डेलगायत विमानस्थल पुगेका थिए ।
-1721811490.jpg)
-1721811487.jpg)
-1721811479.jpg)
-1721811490.jpg)
-1721811490.jpg)
-1721811489.jpg)
-1721811488.jpg)
-1721811487.jpg)
-1721811489.jpg)
-1721811488.jpg)
-1721811487.jpg)
-1721811480.jpg)
-1721811478.jpg)
-1721811479.jpg)
-1721811479.jpg)
-1721811478.jpg)
-1721811478.jpg)
-1721811477.jpg)
-1721811477.jpg)
-1721811476.jpg)
-1721811476.jpg)
-1721811469.jpg)
-1721811469.jpg)
-1721811469.jpg)
-1721811468.jpg)
-1721811468.jpg)
-1721811466.jpg)
-1721811467.jpg)
-1721811467.jpg)
-1721811466.jpg)
-1721811466.jpg)
-1721811466.jpg)
प्रकाशित मिति: बुधबार, साउन ९, २०८१ १४:४५
प्रतिक्रिया दिनुहोस्
