बाह्रखरी फोटो
चरिचरनमा भैँसी
जाजरकोटको बारेकोट गाउँपालिका–४ पाटन क्षेत्रमा चरिचरनका लागि ल्याइएका भैँसी । बर्खायाममा किसानले बारेकोटबाट पाटन क्षेत्रमा भैँसी चराउन ल्याउँछन् । तस्बिरः हेमन्त केसी/रासस
प्रकाशित मिति: आइतबार, साउन ६, २०८१ २३:२९
प्रतिक्रिया दिनुहोस्