बाह्रखरी फोटो
वन लसुन खोजी
जाजरकोटको बारेकोट गाउँपालिका–४ स्थित कराइचुला हिमालमा वन लसुन संकलनका निम्ति जाँदै गरेका स्थानीयवासी । वन लसुन प्रतिकेजी ३५ हजार रुपैयाँमा बिक्री हुने गर्छ । तस्बिर : हेमन्त केसी/रासस ।
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१ १२:५५
प्रतिक्रिया दिनुहोस्