राजनीति
माओवादी संसदीय दलको बैठक सुरु
काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा बैठक सुरु भएको हो ।
केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार बैठकमा शुक्रबार प्रधानमन्त्रीले लिन लागेको विश्वासको मत सम्बन्धमा छलफल हुनेछ ।
प्रकाशित मिति: बुधबार, असार २६, २०८१ १४:२२
प्रतिक्रिया दिनुहोस्