बाह्रखरी फोटो
मनमोहक बुङ
लमजुङको मर्स्याङ्दी गाउँपालिका–४, च्याम्चेस्थित बुङ झरना । हिमालपारिको जिल्ला मनाङ जाने बाटोमा पर्ने उक्त झरनाले पर्यटकलाई आकर्षित गर्ने गरेको छ । तस्बिर : रामबहादुर थापा/रासस ।
प्रकाशित मिति: शनिबार, असार ८, २०८१ १४:३७
प्रतिक्रिया दिनुहोस्