बाह्रखरी फोटो
पहिरो
चामे सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका–६, खरखरेभीरमा बुधबार राति खसेको पहिरो र बिहीबार बिहान त्यसलाई हटाउने प्रयास गर्दै यात्री । तस्बिर : जनक श्रेष्ठ/रासस ।
प्रकाशित मिति: बिहीबार, असार ६, २०८१ ०९:०२
प्रतिक्रिया दिनुहोस्