बाह्रखरी फोटो
गृहमन्त्री लामिछानेविरुद्ध तरुण दलको विरोध र्याली (तस्बिर)
काठमाडौं । नेपाली कांग्रेसनिकट नेपाल तरुण दलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध र्याली निकालेको छ । सहकारीको रकम अपचलनको आरोप खेपेका गृहमन्त्री लामिछानेविरुद्ध तरुण दलले सहकारीपीडितको पक्षमा भन्दै र्याली निकालेको हो ।
नेपाल तरुण दल केन्द्रीय कार्यसमितिले सहकारी पीडितहरुको पक्षमा र सहकारी ठगीविरुद्ध माइतीघरदेखि नयाँबानेश्वरसम्म र्याली निकालेको छ । र्यालीमा सहभागीहरूले गृहमन्त्री लामिछानेविरुद्ध नाराबाजी गरेका थिए ।
-1715760483.jpg?timestamp=1715760484525)
-1715760484.jpg?timestamp=1715760484525)

-1715760482.jpg?timestamp=1715760484525)

प्रकाशित मिति: बुधबार, जेठ २, २०८१ १३:५४
प्रतिक्रिया दिनुहोस्