बाह्रखरी फोटो
हिमताल
विश्वको सर्वोच्च शिखर सगरमाथा आधार शिविरको हिमताल । पाँच हजार ३६४ मिटरको उचाइमा अवस्थित सगरमाथा आधार शिविरमा रहेको यो ताल जमेर हिउँमा परिणत भएको छ । तस्बिर : सुवास दर्नाल/रासस
प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१ ०८:४३
प्रतिक्रिया दिनुहोस्