बाह्रखरी फोटो
डढेलाे
म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँट गाउँको बगरफाँट सामुदायिक वनमा भएको डढेलाे । मंगलबार दिउँसोदेखि लागेको आगो निभाउन नसक्दा सयौं हेक्टर जंगल सखाप भएको छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८० ०७:३५
प्रतिक्रिया दिनुहोस्