बाह्रखरी फोटो
गोसाइँकुण्ड
पर्यटकीय गन्तव्य रसुवाको ४३८० मिटर उचाइमा रहेको गोसाइँकुण्ड । धार्मिक र साँस्कृतिक रूपमा महत्त्वपूर्ण रहेको गोसाइँकुण्ड निलाहरी पर्वतले घेरिएको छ । तस्बिर : सिद्धराज राई/रासस
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८० १२:१४
प्रतिक्रिया दिनुहोस्