बाह्रखरी फोटो
साँख गाउँ
रुकुम पश्चिमको मुसिकोट नगरपालिका–७ मा अवस्थित साँख गाउँ । मध्यपहाडी राजमार्ग सञ्चालनमा आएसँगै उक्त गाउँ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तस्बिर : बलबहादुर ओली/रासस ।
प्रकाशित मिति: सोमबार, चैत ५, २०८० ०९:१९
प्रतिक्रिया दिनुहोस्