बाह्रखरी फोटो
बयलगाडामा भारी
कञ्चनपुरको झलारी बजार भएर बयलगाडामा उखुका सुकेका पात लैजाँदै किसान । उखुलगायत सुकेका पात कुहाएर किसानले जैविक मल बनाई खेतमा हाल्ने गरेका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस ।
प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८० ०९:१९
प्रतिक्रिया दिनुहोस्