बाह्रखरी फोटो
हिमपात
जुम्लाको सदरमुकाम खलंगा बजारमा बिहीबार परेको हिउँ । जुम्लालगायत माथिल्लो कर्णालीमा हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको छ । तस्बिर : विजय रावत/रासस ।
प्रकाशित मिति: बिहीबार, माघ १८, २०८० ०९:१०
प्रतिक्रिया दिनुहोस्