बाह्रखरी फोटो
मादल मर्मत
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२, सिम्रुतुमा मादल मर्मत गर्दै ५६ वर्षीय गगन बादी । व्यावसायिक रूपमा मादल बनाउने पेसामा लागेका बादीले प्रतिमादल एक हजार ५०० देखि २५ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन् । तस्बिर : बलबहादुर ओली/रासस ।
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८० ०९:०७
प्रतिक्रिया दिनुहोस्