राजनीति
एकीकृत समाजवादीको सचिवालय बैठक जारी
काठमाडौं । सत्तारुढ नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसेको हो ।
समसामयिक विषयमा छलफल भइरहेको प्रचार विभागले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २५, २०८० १७:३१
प्रतिक्रिया दिनुहोस्