बाह्रखरी फोटो
हात्तीबाट क्षति
झापाको कमल गाउँपालिका–५ स्थित चाँजु–टुक्रे बस्तीमा शनिबार बिहान जंगली हात्तीले पुर्याएको क्षति । हात्तीले स्थानीय चारजनाको कच्ची घरमा क्षति पुर्याएको छ । तस्बिर : यज्ञराज आङदेम्बे/रासस ।
प्रकाशित मिति: शनिबार, पुस २१, २०८० २०:५३
प्रतिक्रिया दिनुहोस्