राजनीति
मन्त्रिपरिषद्को बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्नेछ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकबाट विभिन्न विषयमा निर्णय गरिने बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर २८, २०८० ०९:२१
प्रतिक्रिया दिनुहोस्