देश
फार्मासिस्ट र सहायकका निम्ति लाइसेन्स परीक्षाको आवेदन खुला
काठमाडौं । नेपाल फार्मेसी परिषद्ले फार्मासिस्ट र फार्मेसी सहायक निम्ति लाइसेन्स परीक्षाको आवेदन खुला गरेको छ ।
२४औँ लाइसेन्स परीक्षाका निम्ति आइतबारदेखि अनलाइन आवेदन खुला गरिएको परिषद्ले जनाएको छ ।
आवेदन दिने म्याद आउँदो पुस ९ गतेसम्म तोकिएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर २४, २०८० १५:५१
प्रतिक्रिया दिनुहोस्