संसद्मा राष्ट्रसंघका महासचिवको सम्बोधन (तस्बिरहरू)
काठमाडौं । नेपालको संसदीय इतिहासमा संयुक्त राष्ट्रसंघका महासचिवले पहिलोपटक रोस्ट्रममा उभिएर सम्बोधन गरेका छन् । नेपालको चारदिने औपचारिक भ्रणमा रहेका राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मंगलबार संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गरेका हुन् ।
सम्बोधनका क्रममा उनले नेपाल भ्रमण, राष्ट्रसंघमा नेपालको योगदान, जलवायु परिवर्तनसहितका विषय उठान गरेका थिए ।
-1698750837.jpg?timestamp=1698750838311)
यसअघि, सन् २००८ को अक्टोबरमा राष्ट्रसंघका तत्कालीन महासचिव बान कि मुन काठमाडौं आएका थिए । पहिलो संविधानसभाकालमा नेपाल आएका मुनले संविधानसभा रोस्ट्रममा उभिएर सम्बोधन गर्न पाएनन् । उनको हकमा छुट्टै कार्यक्रम गरी बोल्ने व्यवस्था मिलाइएको थियो ।
-1698750837.jpg?timestamp=1698750838311)
संसद्का पूर्वमहासचिव मनोहर भट्टराईका अनुसार मुनका निम्ति संविधानसभा बैठक हलनजिकै परिसरमा कार्यक्रम राखिएको थियो । मुख्य सभास्थलको रोष्ट्रममा उभिएर सम्बोधन गर्ने व्यवस्था गरिएको थिएन । त्यसअघि पनि पटक–पटक राष्ट्रसंघीय महासचिवले नेपाल भ्रमण गरेका थिए ।
-1698750838.jpg?timestamp=1698750838311)
-1698750836.jpg?timestamp=1698750838311)
-1698750838.jpg?timestamp=1698750838311)
-1698750928.jpg?timestamp=1698750927678)
-1698751000.jpg?timestamp=1698750999258)
-1698751019.jpg?timestamp=1698751023358)
-1698751070.jpg?timestamp=1698751073734)
-1698751070.jpg?timestamp=1698751073734)
-1698751071.jpg?timestamp=1698751073734)
-1698751071.jpg?timestamp=1698751073734)
-1698751146.jpg?timestamp=1698751148022)
-1698751145.jpg?timestamp=1698751148022)
-1698751144.jpg?timestamp=1698751148022)
-1698751142.jpg?timestamp=1698751148022)
-1698751141.jpg?timestamp=1698751148022)
-1698751141.jpg?timestamp=1698751148022)
-1698751071.jpg?timestamp=1698751148022)
-1698751220.jpg?timestamp=1698751250499)
-1698751220.jpg?timestamp=1698751250499)
-1698751221.jpg?timestamp=1698751250499)