बाह्रखरी फोटो
झिलिमिली झोलुंगे पुल
लाइट जडानपछि झिलिमिली देखिएको बागलुङको बांगेचौर र पर्वतको पाङ जोड्ने नेपालकै लामो झोलुंगे पुल । पर्यटकलाई आकर्षित गर्न बागलुङ नगरपालिकाले लाइट जडान गरेको हो । तस्बिर : डम्मर बुढामगर/रासस ।
प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८० ०९:२०
प्रतिक्रिया दिनुहोस्