राजनीति
प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइँदै
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । सिंहदरबारस्थित समितिको सभाकक्षमा बिहान ११ बजे बैठक सुरु हुनेछ ।
बैठकमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढाइने कार्यसूची छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८० ०९:०९
प्रतिक्रिया दिनुहोस्