बाह्रखरी फोटो
राष्ट्रिय झन्डाको आकृति
ललितपुरको भैँसेपाटीबाट देखिएको दक्षिणीकाली नगरपालिका–३ स्थित बाँसबारी डाँडामा बनाइएको नेपालको राष्ट्रिय झन्डाको आकृति । तस्बिर : हरिराम भेटुवाल/रासस ।
प्रकाशित मिति: सोमबार, असार २५, २०८० ०९:१२
प्रतिक्रिया दिनुहोस्