बाह्रखरी फोटो
रोपाइँ
बेनी । म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौरको फाँटमा रोपाइँ गर्दै गरेका स्थानीय । पर्याप्त वर्षा नभएको कारण जिल्लामा सिँचाइ सुविधा भएका ठाउँमा मात्रै रोपाइँ भएको छ । तस्बिर : कमल खत्री/रासस
प्रकाशित मिति: बिहीबार, असार १४, २०८० १५:२३
प्रतिक्रिया दिनुहोस्