अर्थ व्यवसाय
गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने
काठमाडौै । सरकारले आउँदो आर्थिक वर्ष गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत यस्तो व्यवस्था गरिएको बताएका हुन् ।
प्रकाशित मिति: सोमबार, जेठ १५, २०८० १७:१६
प्रतिक्रिया दिनुहोस्