बाह्रखरी फोटो
धवलागिरि फ्रेन्चपास
म्याग्दीको धवलागिरि गाउँपालिका–४ स्थित फ्रेन्चपास नाका । समुद्र सतहदेखि पाँच हजार मिटर उचामा रहेको फ्रेन्चपास धवलागिरि चक्रीय पदमार्गको म्याग्दी हुँदै मुस्ताङ जाने नाका हो । तस्बिर : सन्तोष गौतम/रासस ।
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० २०:३९
प्रतिक्रिया दिनुहोस्